एनआरएनएन पोर्तुगलको बैठक – नेपाल फेस्टिबल सफल भएको निष्कर्ष, संरक्षकलाई स्पष्टीकरणको लागि बोलाउने निर्णय – पदाधिकारी नै भन्छन् : स्पष्टीकरणको निर्णय हाँस्यास्पद र बिधान बिपरित – के छ विधानमा व्यवस्था ?

लिस्बोन । नेपाली नयाँबर्षको सन्दर्भ पहिलो नेपाल फेस्टिबलको आयोजना पश्चात एनआरएनएन पोर्तुगलको समिक्षा बैठक अप्रिल २१ तारिख लिस्बोनमा सम्पन्न भएको खबर प्राप्त भएको छ । बैठक दिउँसो ३: ०० बजे बोलाइएकोमा एक घन्टा ढिलो गरेर चार बजे मात्र शुरु भएको थियो । दिउँसो ३:१३ मिनेट जाँदा पुगेका एकजना सदस्य बैठकमा पहिलो भए त्यसपछि अरु ...

नेपाल महोत्सव लिस्बोनमा नेपालीहरुको उत्साहजनक उपस्थिति, बिदेशी प्रायः शुन्य – लथालिङ्ग व्यस्थापन , भताभुङ्ग चाला – मन्त्री र राजदूतको शुभकामना संदेशकै अपमान

लिस्बोन। नेपाली नयाँबर्ष २०७५ को अवसरमा गैर आवासीय नेपाली संघ (NRNA) पोर्तुगलको तत्वाधानमा नेपाली कन्सुलेट लिस्बोनको प्रमुख संरक्षकत्व, पर्यटन बोर्ड, चेम्बर अफ कमर्शसहित पोर्तुगलस्थित सम्पुर्ण नेपाली संघ संस्थाको सह-आयोजनामा हिजो अप्रिल १५ तारीख लिस्बोनमा नेपाल फेस्टिबल अर्थात नेपाल महोत्सव नेपाली समुदायको भब्य उपस...

साईप्रसमा सेफ हाउस स्थापनार्थ काे लागि नया बर्ष कार्यक्रम सम्पन्न

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA -NCC) साईप्रस द्वारा आयोजित नव बर्ष धमाका कार्यक्रम यहि अप्रिल ८ तारिख का दिन साईप्रसकाे मेन सिटि निकाेसिया काे Trikkis palace Anthoupoli palaichori road hato defrera 2450 मा सप्पन्न गरिएको छ । उक्त कार्यक्रम SAFE HOUSE स्थापनार्थ को लागि एन.अार.एन.ए साईप्रस र सह अ...

एनआरएन खेलकुद समिती गठन , पोर्तुगलबाट नारायणकाजी मगर र सुर्य भट्टचन मनोनित

लिस्बोन । गैर आवासिय नेपाली संघले बिविध बिषयलाई महत्व दिने क्रममा निमार्ण गरेको केन्द्रिय खेलकुद समितीलाई कार्यसमितीको आज्ञाले केन्द्रिय संयोजक तथा प्राध्यापक राजु मानन्धरले पुर्णता दिएका छन । ४१ सदस्यीय कार्य समितीमा हरेक महादेशको पनि जिम्मेवारी छुट्टाइएको छ । खेलकुद प्रवासमा छरिएर रहेका नेपालीलाई एकताको साङ्लोमा ...

यसरी नांगियो एनआरएन अमेरिका : भिसा काण्डमा १७ एनसिसी सदस्यले जनाए आपत्ति , मागियो राजिनामा (नामावलीसहित )

किरण बुढाथोकी, काठमाडौं | गैर आवासीय नेपाली संघ एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले एक पत्रकारलाई भिषाका लागि पत्र पठाएको विषय हंगामा भएपछि त्यहाँका एनसिसी सदस्यले आपत्ति जनाएका छन । सामाजिक सञ्जालमा अध्यक्ष पौडेलले एक पत्रकारलाई भिसाका लागि पठाएको पत्रको विषयमा कुनै जानकारी नभएको र कुनै निर्णय नभएको भन्दै १७ ए...

एनआरएन यूके ‘बक्सिङ शो’ च्यारिटीको तयारी भब्य सहभागी भई दिन आयोजकको अनुरोध

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले आपतकालीन कोष स्थापनार्थ गर्न लागेको च्यारिटी कार्यक्रम आज शनिबार साझ आयोजना हुंदैछ । एनआरएन यूके च्यारिटी विभागको संयोजनमा अल्डरसटको एम्पायर हलमा हुन लागेको कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका नेपाली तथा गैरनेपाली बक्सरहरुको सहभागितामा विशेष बक्सिंग शो पनि हुंदैछ । ...

पोर्चुगलमा नेपाल महोत्सव भब्य बनाउछौं : अध्यक्ष कुबेर कार्की – पर्यटन मन्त्रीलाई प्रमुख अतिथिको निम्तो

पोर्चुगलमा नेपाल महोत्सव भब्य बनाउछौं : अध्यक्ष कुबेर कार्की लिस्बन, पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ । नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलोपटक नेपाल महोत्सव ( Nepal Festival-२०१८) हुने भएको हो । राजधानी लिस्बनस्थित मार्तिम मुनि...

गैरआवासीय नेपालीको चाहना : स्थीरता र समृद्धिको सपना

- राजकुमार थापा प्रारम्भ : नेपाल अहिले चुनावमय छ, नयाँ संविधान जारी भएपछिको यो आम निर्वाचन भब्य र उत्सवमय देखिन्छ । पाँचबर्षकालागि केन्द्रीय र प्रदेश सरकार बनाउन छानिने प्रतिनिधिहरुको चुनाव निश्चय नै देशको नयाँ प्रस्थान बिन्दु भएकोले देशभित्र मात्र होइन संसारभरि छरिएर रहेका नेपालीहरुलाइ चासो, सरोकार , तर्क, ब...

भवन भट्टको अध्यक्ष्यतामा एनआरएनए को पहिलो कार्यसमिति बैठक सम्पन्न – गर्यो यस्ता १७ महत्वपुर्ण निर्णयहरु

किरण बुढाथोकी काठमाडौँ- गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनबाट निर्वाचीत नयाँ कार्यसमितिको पहिलो बैठक सत्र बुँदै विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा तीन दिनसम्म चलेको बैठकले विभिन्न विषयमा सत्र बुँदै निर्णय पारित गर्दै सम्पन्न भएको हो । गैर आवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरेका अनु...

पर्वत’सोसाइटी युकेबाट सम्मानित भए,कुल आचार्य र पुरन गिरी

लन्डन– पर्वत वेलफेयर सोसाइटी यूकेले गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित उपाध्यक्ष कुल आचार्य र सोसाइटीको अन्तरास्ट्रिय समन्वय परिषदका अध्यक्ष निर्वाचित पुरन गिरीलाई सम्मान गरेको छ । आइतबार अल्डरसटमा एक कार्यक्रम आयोना गरेर सोसाइटीले आचार्य र गिरीलाई सम्मान गरेको हो । गिरी सोसाइटीका पूर्वअध्यक्ष हुन् भने आचा...