सरकारविरुद्ध चिकित्सकहरुको प्रदर्शन, चिकित्सकविरुद्ध सेवाग्राहीको !

काठमाडौं । चिकित्सकहरूले अस्पताल बन्द गरेपछि चिकित्सकहरुविरुद्ध सेवाग्रहीले प्रदर्शन गरेको छ । अस्पतालको सबै सेवा सुचारु गराउन माग गर्दै बिहीबार वीर अस्पतालमा सेवाग्राहीहरुले प्रर्दशन गरेका हुन्। सेवाग्रहीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरूले गरिरहेको भन्दै तत्काल सबै सेवा सुचारु गराउन माग गर...

माथेमा प्रतिवेदन चिकित्सा क्षेत्रको ‘गीता’ होः कार्यदल सदस्य डा. मदन उपाध्याय

काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राख्दै पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसीको जारी अनशनपछि कतिपयले उनले भन्दै आएको ‘माथेमा आयोग’ माथि नै राजनीतिकरण गर्ने प्रयास गर्न थालेका छन्। डा. केसीको सत्याग्रह कमजोर बनाउन माथेमा आयोगमाथि नै प्रश्न उठाउन थालिएको हो। यद्यपि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्र...

अश्रु ग्यास र लाठी चार्ज गरी डा. केसीलाई काठमाडौं ल्याईयो (भिडियोसहित)

सरकारको आलोचना प्रतिपक्षका लागि मसला भएपनि जनताका लागि नोक्सानी हुन जान्छ । दुई तिहाइको सरकारले २÷३ वटा काम पनि स्मुथली गर्न सकेन, पाएन वा गरेन भने जनतामा चरम निराशा पैदा हुन्छ । सुुरुवाती दिनमा सिण्डिकेट तोड्छु भन्दा आम सर्वसाधारणबाट वाहवाही पाउने सरकार यहि हो । समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्छु भ...

भुकम्प पीडितको माग -” दिने भनीएको सहुलियत ऋण खै” सरकार?

नेपाल सरकारको अदुरदर्शी निर्णयको कारण घर निर्माणको लागि २ प्रतिशत व्याजदरमा ऋण लिएका भुकम्प पीडितलाई झनु पीडा थपिएको छ । २०७२ सालको भुकम्पमा ७ लाख बढी घर ध्वस्त भएपछि राष्ट्र बैंकलेले उपलब्ध गराएको पुनकर्जा अन्य बैंक तथा वितिय संस्थाले ५ देखि १० बर्षसम्मका लागि १५ देखि २५ लाख रुपैयाँ सम्म ऋण दिएको थियो । बै...

शिक्षण अस्पतालमा पत्रकार सम्मेलन -डा. केसीले भने, अपहरण शैलीमा काठमाडौं ल्याइयो !

काठमाडौं : जुम्लामा २० दिन अनसन बसेपछि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएका प्रा.डा. गोविन्द केसीले शिक्षण अस्पतालमा पुगेपछि पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलनमा केसीले प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले क्रुरतापूर्वक आफ्नो इच्छा विपरित अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको आरोप लगाए...

डा. केसी २० दिनदेखि अनसनमा -डा.केसी शिक्षण अस्पतालको आईसियूमा बस्न मानेनन्!

काठमाडौँः प्राध्यापक डाक्टर गोविन्द केसीलाई जुम्लाबाट ल्याएर त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ । नेपाली सेनाको हेलिकोप्टर टुँडिखेलमा अवतरण गरेपछि केसीलाई सिधै अस्पताल पुर्याइएको हो । केसीलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको भए पनि केसीले आईसियूमा बसेर उपचार गर्न अस्वीकार गरेका छन् । सुरक्षाकर्मी र चिकित्सक...

प्रधानमन्त्रीले प्रश्न गर्दै भने डा.केसी आफ्नो खुशीमा छन् कि पराधिनमा?

पोखरा : प्रधानमन्त्री केपीशर्मा ओलीले केही राजनीतिकदल आफ्नो दुनो सोझ्याउन डा.गोविन्द केसीको जीवनसँग खेलवाड गरिरहेको बताएका छन्। पोखरा विश्वविद्यालयको १९ औं साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको भन्दै यस्तो बताएका हुन्। डा. केसीको स्वास्थ्य कमजोर भएको...

दुई युवतीलाई जबरजस्ती करणी गर्न खोज्ने इन्जिनियर प्रहरीको फन्दामा

रामेछाप । होटलमा कोठा लिएर बसिरहेका दुई किशोरीलाई जबरजस्ती करणी गर्न खोज्ने शहरी बिकास तथा भवन डिभिजन कार्यालय रामेछापमा कार्यरत इन्जिनियर पक्राउ परेका छन् । जबरजस्ती करणी गर्न खोजेको आरोपमा सिरहा जिल्ला लाहान नगरपालिका वडा नं १ घर भई हाल भवन डिभिजन कार्यालय रामेछापमा कार्यरत ३२ वर्षीय इन्जिनियर इन्द्र शाह प्रक्रा...

डाक्टर गोविन्द केसीको उपचार कुन अस्पतालमा ?

काठमाडौँः जुम्लामा २० दिन अनशन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर काठमाडौँ ल्याएको छ । जुम्लाबाट सुर्खेत हुँदै डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो । अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झिेकर केसीलाई नेपाली सेनाको व्यारेकमा लगेपछि त्यहाँबाट हेलिकोप्...

आफन्त भन्छन् ‘बिरामीलाई प्रयोगशाला बनाइयो’ पेट दुखेर अस्पताल पुगेकी युवती फर्किइनन्, २५ दिनपछि मृत घोषणा !

काठमाडौं । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा विहीबार बिहान होहल्ला र नाराबाजी भइरहेको थियो । तर, यो अस्पतालमा डा. गोविन्द केसीको समर्थनमा चिकित्सकले नाराबाजी गरेका होइनन् । बिरामीका आफन्तले चिकित्सकविरुद्ध नाराबाजी गरेका हुन् । मेगा बैंकमा जागिर खाइरहेकी २६ वर्षीया मनिषा निरौला सामान्य पेट दुखेर सुमेरु अस्पता...