गोल्डन विकमा ”साकुरा नाईट ३’’ कार्यक्रम जापानको विभिन्न शहरमा हुंदै

जापानीहरुले मनाउने एक विशेष चाड गोल्डेन विकको अवसरमा सुर्य कर्पोरेसनद्वारा ''साकुरा नाईट ३ जापान '' नामक देशभर यस बर्ष पनि बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । मे महिनाको पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारि कर्पोरेसनले हरेक बर्ष जापानको मुख्य शहरहरुमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्र...

नेपालीमुलका अमेरिकी डा. प्रयाग पाठक “जोन विट्स क्लार्क” पुरस्कारद्वारा सम्मानित

- होमप्रसाद लम्साल अमेरिका- नेपालीमुलका अमेरिकन डा. प्रयाग पाठक 'बेबी नोबल' भनेर चिनिने जोन विट्स क्लार्क अवार्ड २०१८ बाट पुरस्कृत भएका छन्। अमेरिकन इकोनोमिक्स एसोसियनद्धारा अमेरिकामा ४० वर्ष भन्दा कम उमेर समूहका युवा वैज्ञानिक तथा अर्थशास्त्रीलाई प्रदान गरिने यस पुरस्कारका लागि डा पाठक शुक्रबार छनौट भएको घोषणा ...

बेलायतका नेपाली इन्जिनियरलाई देश विकासमा योगदान गर्न आग्रह’

- शिव भण्डारी , बेलायत। लण्डन । बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा बसोबास गरिरहेका नेपाली इन्जिनियरहरुलाई देश विकासमा योगदान गर्न आग्रह गरेका छन्। सोसाइटी अफ नेप्लीज इन्जिनियर्स युकेद्वारा शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि राजदूत सुवेदीले देशले राजनीतिक समस्याको निकास पाइसकेको बत...

नरेन्द्र मोदीविरुद्ध ग्रेटर नेपालद्वारा बेलायतमा उजुरी

काठमाडौं– ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायतको ४ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायती प्रधानमन्त्री थेरेसा मेलाई उजुरी पत्र पठाएको छ। मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले विहीबार बेलायती राजदूतावासका डेपुटी एम्बेसेडर ब्यारी डेभिडसनमार्फत मोदी...

युवा गायक कृष्ण काफ्ले सँगै मेड्रीडबासिले मनाए नयाँ वर्ष

- सन्तोष गोम्देन मेड्रीड। विविधतामा अनेकता,अनेकतामा एकता भने झैं विभिन्न समुदाय,क्षेत्र,विविध भाषाभाषी समुदायबाट प्रतिनिधित्व गरेका मेड्रीड बसोबास गर्दै आएका मेड्रीडबासि नेपालीले यस वर्षको नयाँ वर्ष हर्ष उल्लासका साथ युवा गायक कृष्ण काफ्ले सँगै एकै छानामुनि मनाएका छन। https://www.facebook.com/SingerKrishna...

स्वीडेनमा “नयाँ बर्ष शुभकामना तथा सांस्कृतिक साँझ” सम्पन्न, कलाकारले सबैलाई छमछमी नचाए

राजकुमार पाठक , स्वीडेन। अतिथि कलाकारहरु कृष्ण काफ्ले, तुलसी शिवाकोटी र बिनिता लामिछानेले नयाँ बर्ष २०७५ मा स्वीडेनलाई छमछमी नचाए । गैर-आबासीय नेपाली संघ, स्वीडेनको आयोजनामा १४ अप्रिल २०१८ का दिन नयाँ बर्ष २०७५ “शुभकामना तथा सांस्कृतिक साँझ” स्टकहोल्मको Kulturhust Skarpnäck मा भब्य रुपमा सम्पन्न भएको छ । ...

नेपाल महोत्सव लिस्बोनमा नेपालीहरुको उत्साहजनक उपस्थिति, बिदेशी प्रायः शुन्य – लथालिङ्ग व्यस्थापन , भताभुङ्ग चाला – मन्त्री र राजदूतको शुभकामना संदेशकै अपमान

लिस्बोन। नेपाली नयाँबर्ष २०७५ को अवसरमा गैर आवासीय नेपाली संघ (NRNA) पोर्तुगलको तत्वाधानमा नेपाली कन्सुलेट लिस्बोनको प्रमुख संरक्षकत्व, पर्यटन बोर्ड, चेम्बर अफ कमर्शसहित पोर्तुगलस्थित सम्पुर्ण नेपाली संघ संस्थाको सह-आयोजनामा हिजो अप्रिल १५ तारीख लिस्बोनमा नेपाल फेस्टिबल अर्थात नेपाल महोत्सव नेपाली समुदायको भब्य उपस...

बेलायतको स्थानीय निर्वाचनमा नेपाली मुलका उम्मेदवार

बेलायतको स्थानीय निर्वाचनमा नेपाली मुलका उम्मेदवार लन्डन- बेलायतको स्थानीय निर्वाचनमा एक महिलासहित आधा दर्जनभन्दा बढी गैरआवासीय नेपालीले उम्मेदवारी दिएका छन्। आगामी ३ मेमा हुने स्थानीय निर्वाचनमा हन्स्लो, बार्नेट, इलिङ, हार्ट डिस्ट्रिकलगायतको क्षेत्रबाट नेपालीहरुले पनि उम्मेदवारी दर्ता गरेका हुन्। हार्ट डिस्ट्...

पोर्तुगलमा २५६२ औं बुद्ध जयन्ति भव्य रुपमा सम्पन्न गर्न यसरी गरियो जिम्मेवारी बाँडफाँड

लिस्बोन, पोर्तुगल । पोर्तुगलमा २५६२ औं बुद्ध जयन्ति मनाउन तयारी बैठक सम्पन्न भएको छ । यही अप्रिल ३० तारिख सोमबारका दिन मनाउने वुद्ध जयन्ति भव्य रुपमा सम्पन्न गर्न मूल आयोजक समिति र उपसमितिहरुको संयुक्त बैठक भएको हो । बैठकले उपसमिति र संस्थाहरुलाई विशेष जिम्मा समेत तय गरेको छ । जिम्मेवारी बाँडफाँडमा निम्ता र पत्...