मेस्सी नहुँदा बार्सिलोनाले के गर्ला ?

स्पेनिस ला लिगामा मात्रै होइन च्याम्पियन्स लिगमा पनि अगाडि जेसुकै होला प्रशिक्षक एर्नेस्टो भालभर्देले बुझेका छन्, लियोनल मेस्सी नहुँदा बार्सिलानालाई सहज छैन । मेस्सी जस्तो लयमा देखिएका खेलाडीको स्थान पूरा गर्न अरु कुनै खेलाडीबाट असम्भव जस्तै देखिन्छ । यो सिजन मेस्सीले १२ गोल गरिसकेका छन् भने ६ गोलका लागि अवसर बनाएका...

दुई रुसी फुटबल खेलाडीलाई ७ वर्षको जेल सजाय

काठमाडौं । दुई रुसी फुटबल खेलाडीलाई ७ वर्षको जेल सजाय सुनाइएको छ । सेन्ट पिटसवर्गका ऐलेक्सेन्डर कोक्रिन र क्रास्नोडर्सका पावेल मामेभलेव्यापारी र ट्याक्सी चालकमाथि आक्रमण गरेको आरोपमा जेल सजाय सुनाइएको हो । व्यापारीमाथि कुर्सी प्रहार गर्नुका साथै टयाक्सी ड्राइभरलाई आक्रमण गरेको भिडियो सार्वजनिक भएसँगै राष्ट्रिय म...

खेलाडी र प्रशिक्षक यसपाली दशैंमा को कति फुर्सदिला? कसले कसरी मनाउँदैछन् पढ्नुहोस् !

-सरोज तामाङ दिनरात अभ्यास तथा विभिन्न प्रतियोगितामा व्यस्त भइरहने खेलाडीले परिवारसँग बसेर दशैं मनाउने अवसर सधैँ पाउँदैनन् । यद्यपि, यसपालीको दशैंमा भने अधिकांह खेलाडी तथा प्रशिक्षक फुर्सदिला देखिएका छन् । कुनै पनि खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता यतिबेला नभएकाले उनीहरुले खुलेर दशैं मनाउने भएका छन् । ...

अफगानिस्तान प्रिमियर लिग : पहिलो खेलमै सन्दिपको शानदार बलिङ्ग

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटको डेब्यु खेलमा दुई विकेट लिएका छन् । एपीएल टिम नगरहर लिओपार्डसमा रहेका सन्दीपले आइतबार राति पक्टिया प्यान्थर्सविरुद्धको खेलमा मैदान उत्रदै एपीएलमा डेब्यु गरेका हुन् । टस जितेर पहिले ब्याटिंग गर्दै नगरहरले १...

क्रिकेट विवाद समाधानतर्फ : मुद्दा फिर्ता लिने सङ्केत

(रासस) काठमाडौँ,झण्डै तीन वर्षदेखि नेपाली क्रिकेटमा देखिएको समस्या समाधान हुने भएको छ । निर्वाचित नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान विवाद समाधानतर्फ उन्मुख भएको हो । कात्तिक १० गते क्यानको बैठक बोलाएको छ । सोही बैठकले कानुनी...

नेपालले जित्यो एसिया छनोट ‘बी’को उपाधि

काठमाडौं । टी-२० विश्वकप क्रिकेटको एसिया छनोट बीको उपाधि नेपालले जितेको छ । शुक्रबार नेपाल र सिंगापुरको वर्षाले प्रभावित भएको थियो । सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याएको नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाएको अवस्थामा पानी परेको थियो । पानीका कारण खेल हुन सकेन र रन रेटका आधारमा नेपाललाई विजेता...

टी-२० विश्वकप एसिया पूर्वी क्षेत्र छनौटमा नेपाल च्याम्पियन

काठमाडौँ : अस्ट्रेलियामा सन् २०२० मा गरिने आईसीसी विश्व कप टी ट्वान्टी क्रिकेट छनोट प्रतियोगिताको पहिलो खुड्किलो छिचोल्ने क्रममा नेपाल च्याम्पियन भएको छ । मलेसियामा सम्पन्न एसिया 'बी'को छनोट उपाधि उचाल्दै नेपाल एसिया छनोटमा पुग्न सफल भएको हो । प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो । नेपालले ५...

चीनमाथि नेपालको १० विकेटको जित, २७ रनको लक्ष्य ११ बलमा भेटायो

टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले लगातार पाचौं जित हात पारेको छ । चीनले दिएको २७ रनको झिनो चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ११ बलमा विना विकेट लक्ष्य पूरा गर्दै १० विकेटले जितेको हो । नेपालका लागि ओपनर विनोद भण्डारीले ८ बलमा २४ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । त्य...

थाइल्याण्डमाथि नेपालको शानदार जित : सन्दीपले लिए पाँच विकेट

काठमाडौं : सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तर्गत थाइल्याण्डविरुद्धको खेलमा नेपालले शानदार जित दर्ता गरेको छ । आइतबार मलेसियामा भएको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डमाथि १४० रनको जित दर्ता गरेक...

नेपालले थाइल्यान्डलाई दियो १७३ रनको चुनौती

काठमाडौँ : सन् २०२० मा अष्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगितामा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दिएको छ । मलेसियाको वायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालले करण केसीको उत्कृष्ट प्रदर्श...