माता पाथिभराले सबैको कल्याण गरुन,माघ ०९ गते बुधबार \जनवरी २३ तारिखको राशिफल

वि.सं. २०७५ माघ ०९ गते बुधबार तदनुसार ई. सं. २०१९ जनवरी २३ तारिख, आजको मूहुर्त : शुभविवाह, अग्निवास(होमादि), माघ कृष्णपक्षको तृतीया तिथि, मध्यरात्रीपछि ०४:३१ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, मघा नक्षत्र, मध्यरात्रीपछि ०१:०९ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, आजको चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), सौभाग्य योग...

स्वस्थानी व्रतकथा, भाग – २ : पद्मकल्प र सतीदेवीको उत्पत्तिको कथा || मातालाई देख्ने बित्तिकै १ शेयर गरौ !

-कृष्णप्रसाद काेर्इराला कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि, पहिले यो संसारमा प्रलय भएर शून्यबाहेक केही नभएको अवस्थामा महामायाका प्रभावले सबै ठाउँमा जलैजल थियो । फेरि महामायाका प्रभावले उक्त जल अनन्त क्षीर सागर भयो । त्यसैबेला महामायाका प्रभावले परब्रह्म परमेश्वर क्षीर सागरमाथि शेषनागमाथि शयन गर्नुभएको थियो ।...

भगवान गणेशले सबैको कल्याण गरुन,माघ ०८ गते मङ्गलबार \जनवरी २२ तारिखको राशिफल

-कृष्णप्रसाद काेर्इराला वि.सं. २०७५ माघ ०८ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जनवरी २२ तारिख, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), माघ कृष्णपक्षको प्रतिपदा तिथि, बिहान ०९:१४ बजेसम्म, त्यसपछि द्वितीया तिथि, अश्लेषा नक्षत्र, मध्यरात्रीपछि ०२:४७ बजेसम्म, त्यसपछि मघा नक्षत्र, आजको चन्द्रमा कर्...

श्री स्वस्थानी व्रतकथा, भाग – १ (सृष्टिक्रम तथा ब्रह्माण्ड वर्णन) : मातालाई देख्ने बित्तिकै १ शेयर गरौ !

-कृष्णप्रसाद काेर्इराला कुमारजी आज्ञा गर्नुहुन्छ – हे! अगस्त्य मुनि, सृष्टिको क्रम र ब्रह्माण्डको वर्णन जुन छ, उक्त पवित्र कथालाई श्री स्वस्थानी परमेश्वरीको महात्म्यका आधारमा म तिमीलाई सुनाउँछु, एकाग्र भई सुन । यो अनन्तकोटि ब्रह्माण्डका नायक सृष्टिकर्ता परमात्माले आफूलाई ३ देवताका रूपमा प्रकट गर्नुभयो । पहिले ब्रह्मा ...

श्री पशुपतिनाथले सबैको कल्याण गरुन,माघ ०७ गते सोमबार \जनवरी २१ तारिखको राशिफल

वि.सं. २०७५ माघ ०७ गते सोमबार तदनुसार ई. सं. २०१९ जनवरी २१ तारिख, आजको चाडपर्व र उत्सव : श्री स्वस्थानी व्रत प्रारम्भ, माघ स्नानको आरम्भ, भक्तपुरमा हनुमत्तीर्थ त्रिवेणी मेला, आर्य दिवस, चाँगुनारायणमा हैगुमिला पुह्नि, आजको मूहुर्त : घर छाउने/ढलान गर्ने, दैलो राख्ने, पौष शुक्लपक्षको पूर्णिमा तिथि, दिउँसो ११:३१ बजेसम्म,...

भोलीबाट श्री स्वस्थानी ब्रत कथा प्रारम्भ,यसको महत्व यस्तो छ

हरेक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो म...

स्वस्थानी ब्रत आजबाट विधिपूर्वक सुरु, यस्तो छ धार्मिक विश्वास

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्...

🌝पौष शुक्ल पूर्णिमा [श्रीस्वस्थानी पूर्णिमा]का दिन चन्द्र 🌙ग्रहण🌑

टेक्सास, अमेरिका पौष शुक्ल पूर्णिमा [श्रीस्वस्थानी पूर्णिमा]का दिन चन्द्र ग्रहण लाग्ने भएको छ । अमेरिकामा वि.सं. २०७५ माघ ०६ तदनुसार 20 January 2019 रविवार पौष शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण रहेको छ । यो चन्द्रग्रहण अमेरिकाबाट पूर्ण रूपमा देखिने छ तर नेपाल तथा भारतबाट चाहिँ यो ग्रहण देखिने छैन । - अमेरिका ड...

श्रीस्वस्थानी व्रत द.एशियाकै उत्कृष्ट व्रत हो: डा.जेसिका, श्रीस्वस्थानी व्रत कथामा पीएचडी गर्ने अमेरिकी

वानोद वान्थाईन र केरोन वान्थाईनका सुपुत्री अमेरिका निवासी जेसिका वान्थाईन विरकेन्होल्ज अमेरिकाकै यूनिभर्सिटी अफ ईलिनोयसका सह प्राध्यापक हुनुहुन्छ । उहाँ पहिलो पटक साँखुमा सन् १९९९ मा आउनुभएको थियो जत्तिखेर उहाँ बीए पढ्दै हुनुहुन्थ्यो । त्यसपछि उहाँ सन् २००५, २००६, २००८ र २०१४ मा पनि केही दिनको लागि साँखुमा आउनुभएको थिय...

माता दक्षिणकालीले सबैको कल्याण गरुन,आज माघ ०६ गते आइतबार/जनवरी २०तारिखको राशिफल

वि.सं. २०७५ माघ ०६ गते आइतबार तदनुसार ई. सं. २०१९ जनवरी २० तारिख, आजको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, पौष शुक्लपक्षको चतुर्दशी तिथि, दिउँसो ०१:३९ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि, आर्द्रा नक्षत्र, बिहान ०७:२९ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, आजको चन्द...