एकै दिनमा ट्रम्पले कुरा फेरे, भने– गुप्तचरको निष्कर्ष स्वीकार्छु

सन् २०१६ मा भएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप नगरेको बताउँदै आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुरा फेरेका छन् । उनले एक कदमअघि बढेर गुप्तचर निकायहरुले निकालेकाे निष्कर्ष स्वीकार्ने समेत बताए । ट्रम्पले गत सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुनिटसँगको भेटपछि रुसले अमेरिकी राष्ट्रपतीय च...

पेरिसमा फुटबल विश्व विजेता टोलीको भब्य स्वागत !

विश्व विजेता टोली फ्रान्सको पेरिसमा भब्य स्वागत भएको छ । विश्वकपको ट्रफी लिएर आएका खेलाडीहरुको स्वागतमा हजारौं भेला भएका थिए । आइतबार क्रोएसियलाई ४–२ ले हराउँदै फ्रान्सले २० वर्षपछि विश्वकप उपाधि जितेको थियो । माथिल्लो भाग खुला भएको बसमा राखेर ट्रफीसहित खेलाडीहरुलाई शहर घुमाइएको थियो । फ्रान्सले विश्व ...

मन्त्रालय अगाडि बम विस्फोट, १० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित ग्रामीण पुनर्वास र विकास मन्त्रालयअगाडि आइतवार आत्मघाती आक्रमण भएको छ । दारुलमन इलाकामा भएको यो आक्रमणमा १० जनाको मृत्यु भएको छ । धेरै मानिस घाइते भएका छन् । समाचारहरूका अनुसार, एक आत्मघाती आक्रमणकारीले मन्त्रालयको गेटनजिक साँझ ५ बजेतिर विस्फोट गरेका थिए । टोलो न्युजअनुसार, मन्त्र...

अमेरिका र चीनलाई इयुको आग्रह : व्यापार द्वन्द्व हटाऊ

चिनियाँ प्रधानमन्त्री लि खछ्याङ (बिचमा) र युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टस्क (देब्रे) । फोटोः एपी बेइजिङ : युरोपेली युनियनले विश्वका शक्ति राष्ट्रहरुलाई व्यापारका क्षेत्रमा पछिल्लो समयमा देखा परिरहेको विवाद हटाउन आग्रह गरेको छ। युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टस्कले शक्तिशाली राष्ट्रहरुले व्यापारजस्तो सं...

विश्वकपको भविष्यवाणी गर्ने बिरालोको मृत्यु

रुसमा जारी विश्वकपमा भविष्यवाणी गर्दै आएको चीनियाँ बिरालोको मृत्यु भएको छ। यसले चीनको सोसल मिडियामा निराशा छाएको छ। बिरालोको अगाडि खाना र झण्डासहितको दुई कचौरा राखिन्छ। बिरालोले जुन कचौरामा खान्छ त्यही टोली जित्ने भविष्यवाणी हुने क्रममा ६ वटा मिलेको थियो। यसैले त्यो बिरालो चीनमा लोकप्रिय बनेको थियो। अर्जेन्टिन...

पाकिस्तान : चुनाव प्रचारप्रसार कार्यक्रममा बम आक्रमण १०५ को मृत्यु (तस्विरहरू सहित)

इस्लामावाद / पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा शुक्रबार भएको यस घटनामा परी अरु १५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका छन् । मृत्यु हुनेमा एक स्थानीय नेतासमेत रहेका बताइएको छ । ...

बेलायती प्रधानमन्त्रीको आलोचनासम्बन्धी समाचार भ्रामक हो : ट्रम्प

एलिसबरी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले मेको आलोचनाबारे आएका सबै खबरहरू ‘भ्रामक समाचार’ मात्र भएको शुक्रबार बताउनुभएको हो । “मैले प्रधानमन्त्रीको आलोचना गरेको छैन, यसलाई भ्रामक खबर भनिन्छ,” ट्रम्पले द स...

नवाज शरीफ पुग्नुअघि शक्तिशाली विस्फोट, वरिष्ठ नेतासहित चारजना मारिए

विस्फोटपछि उद्धारमा जुटेका सुरक्षाकर्मी र स्थानीयबासी । तस्बिर: डन इस्लामावाद: पाकिस्‍तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियमको गिरफ्तारीको केही घण्टाअघि भएको एक विस्फोटमा इस्लामिस्ट पार्टीका वरिष्ठ नेतासमेत ४ जना मारिएका छन् । जानकारी अनुसार बजिरिस्तानको बन्नु जिल्लामा यो विस्फोट भएको ह...

अमेरिकामा १२ रुसी गुप्तचरविरूद्ध अभियोग, ट्रम्प र पुटिनबीचकाे शिखर बैठक के हाेला ?

बिबिसी । अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा १२ जना रुसी गुप्तचर अधिकारीहरूविरुद्ध अभियोग लगाइएकाे छ । मस्कोले १२ जना रुसीविरूद्ध लगाइएका आरोपले आगामी साता हेलसिन्कीमा राष्ट्रपति पुटिन र ट्रम्पबीच हुने शिखर बैठक रोक्ने उद्देश्य राखेको प्रतिक्रिया दिएको छ। तर अमेरिकी राष्ट्रपति कार्यालयले भने त्यस घ...

पक्राउ परेका पूर्वप्रम शरीफलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना

पेसावर । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन्। उनलाई शुक्रबार साँझ उनलाई पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । उनीसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री शरीफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए । शरीफलाई हालैमात्र पाकिस्...