नदेख्नु, नबोल्नु, नलेख्नु

सिंगो शासन प्रणालीलाई मुलुक र जनताको पक्षमा क्रियाशील हुनै नदिने अड्चनमाथि समग्र नेपाली समाज, बौद्धिक जमात र आमसञ्चार माध्यममा बहस नहुने अवस्थामा मुलुक कसरी पुग्यो ? - अच्युत वाग्ले काठमाडौँ — देश समाचार शून्य छ । मुलुकमा समाचार माध्यम नभएका होइनन् । राष्ट्रिय स्तरकै तीन दर्जन ठूला भनिएका दैनिक छन् । त्यति नै संख्य...

प्रधानमन्त्रीज्यू, निर्मलाको तस्बिर च्यात्ने कि माफी माग्ने?

- नारायण गाउँले प्रिय प्रधानमन्त्रीज्यू, सुरु गरौँ ताजा मुद्दाबाटै। अमेरिकामा डोनाल्ड ट्रम्पको नाम र फोटोसहितको 'ट्वाइलेट पेपर' किन्न पाइन्छ। तर कुनै सामान्य नागरिकको तस्बिर त्यसमा भयो भने त्यो दण्डनीय अपराध ठानिन्छ। किन भनेर व्याख्या गरिरहनु नपर्ला। तपाईं लोकतान्त्रिक देशको प्रधानमन्त्री हुनुहुन्छ। सभ्य भाषामा...

हाय पोर्तुगल !

- फुर्बान रायमाझी युरोप छिरेपछी हामी नेपालीको पहिलो रोजाईको देश पोर्चुगल।पोर्चुगल रोज्नैपर्ने मुख्य कारण कागजी प्रक्रिया हो।यहाँ सजिलै कागज बन्छ।सजिलै बस्न सकिन्छ।कागजी प्रक्रियामा अन्तभन्दा सजिलो छ।भिसा सकिएपछी च्याप्पै समातेर नेपाल पठाउँछ कि भन्ने डर छैन मनमा।कागजी प्रक्रियाका लागि लाखौं सकिएला भन्नेपनी छैन।कागज ब...

राष्ट्रपतिज्यू ! मदनको साइकललाई सम्झनुहोस् !

- राधा पोखरेल सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, नमस्कार ! हजुरले महंगो गाडी चढ्ने इच्छा जाहेर गरेको झन्नै एक वर्षपछि सरकारले १८ करोड उपलब्ध गराउने निर्णय सार्वजनिक भएको छ । सत्य के हो सार्वजनिक हुँदै जाला । तर मलाई केही कुरा सम्माननीयज्यूसँग राख्न मन लाग्यो । नारी हुनाको नाताले देशमा राष्ट्रपति, सभामु...

अनि यिनी त राष्ट्र कै पति-“राष्ट्रपति” – हामी फोक्कटमा बिरोध गर्छौ

१८०००००००/- यत्रो रुपैयाँ अंकमा लेख्न तीन पटक गनें।जिन्दगीमा कमर्स पढिएन।सायदै कमै लेखियो होला यत्रो रुपैयाँलाई यसरी अंकहरुमा। राष्ट्रपति हुन।गतिलो घरमा बसुन्,गतिलो गाडी चढुन,गतिलो लाऊन,मिठै खाऊन,सुखैले बसुन।आखिर दुख के छ र उहाँलाई,सुखैले पाएको पद छ,टेन्सन के छ र अनि काम नै पो के छ र? काम नभएको भाँडोले नि ...

मिटुलाई मनोबल – बहुसंख्यक पुरुष लेखकले मिटुबारे नलेख्दा पीडकको मनोबल बढ्ने निश्चितप्राय: छ !

बहुसंख्यक पुरुष लेखकले मिटुबारे नलेख्दा पीडकको मनोबल बढ्ने निश्चितप्राय: छ । - मधु राई काठमाडौँ — केहीअघि पत्रकार उज्ज्वला महर्जन र काठमाडौं महानगरपालिकाका पूर्वकर्मचारी रश्मिला प्रजापतिले आफूहरू प्रदेश नम्बर ३ का पूर्व भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितबाट प्रताडित हुनुपरेको सार्वजनिक गरेका । त्यसबारे ‘...

मेरो कोख चिहान होइन

-लीलाकुमारी अर्याल काठमाडौँ — मेरा दुई छोरी छन् । ती दुवै छोरी जन्मिँदा म खुसी थिएँ । चिकित्सा विज्ञानको जमानामा आफ्ना शिशुको लिंग जन्मिएपछि मात्रै थाहा पाएकी हुँ । छोराछोरीमा भेदभावको सोच मभित्र पलाएको भए एउटी छोरी हुँदाहुँदै म अर्को नजन्माउन डाक्टरलाई कैंची चलाउन लगाउँथेँ । मैले दुई सन्तान चाहेकी थिएँ । त्यसमा लिं...

सफल नेतृत्वका पञ्‍च गुण

- रवीन्द्र मिश्र सफल नेतृत्व दुर्लभ गुणहरूको विशिष्ट सम्मि श्रण हो; इमानदारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टि त्यसका प्रमुख तत्व हुन्। दसैंको अघि र पछि कञ्चनपुरदेखि झापाको यात्रा गरियो र सयौं सर्वसाधारणलाई भेटियो। ती सयौंले सम्भवतः लाखौं नेपालीको आवाज प्रतिध्वनित गर्थे। सबैको निष्कर्ष एउटै थियो, ‘जुन...

नेताहरु बिदेशमा बरालिदै – दुई महिनाभित्र मात्रै पचासभन्दा बढ़ी उच्च सरकारी अधिकारीहरू बेलायतमा भेटिए

- नारायण गाउँले , बेलायत। आदरणीय प्रधानमन्त्रीज्यू, गत एक-दुई महिनाभित्र मात्रै पचासभन्दा बढ़ी उच्च सरकारी अधिकारीहरू बेलायतमा भेटिए । उपप्रधानमन्त्री उपेन्द्र यादव, शक्ति बस्नेत र थममाया पुनजस्ता मन्त्रीदेखि न्यायाधीशसम्म र उपसभामुखदेखि मन्त्रालयका सचिबसम्म धेरै व्यक्ति लामो समय यतै बरालिए । भिसा नपाइएकाले यो सूच...

रेमिट्यान्स वा हुण्डी : नेपाल पैसो पठाउँदै हुनुहुन्छ,होशियार हुनुस्।

-फुर्बान रायमाझी गुजुरुप्प कोठा,मान्छेहरु भीडभाड गर्छन।कुर्सीमा बसेर कम्प्युटरमा औँला खेलाईरहेको चिनजानको मान्छे मतिर पुर्लुक्क हेर्छ।म आजको रेट कति छ भन्दै सोध्छु। उ मतिर अर्कोपटक हेर्दैन र बोल्छ-११३/- म खिस्स हाँस्छु र भन्छु- घटेछ। कति पठाउछौं? म हिसाब गर्न थाल्छु। हिसाब निकालेर पैसो गनेर दिन्छु।ए...