बुर्का र कालो साडी

- डा. अरुणा उप्रेती काठमाडौँ — सन् १९७८ मा इरानी महिला कालो बुर्का लगाएर सडकमा उत्रिएका थिए । उनीहरू राजाको निरंकुशता, राजाको ‘सावाक’ नामको गुप्तचर संस्थाले गरेको अमानवीय व्यवहारको विरोध गर्दै आन्दोलित थिए । राज्यबाट बेपत्ता पारिएका मानिस पत्ता लगाउनुपर्ने माग पनि सँगै अघि सारेका थिए । म १९ वर्षकी थिएँ । राजाको प...

छोरी, मैनबत्ती र न्याय

- अभि सुवेदी काठमाडौँ — भदौ २०७५ को अन्तिम हप्तामा काठमाडौंको सडकमा एउटा भयानक शक्तिशाली चित्र देखियो । कारुणिक, विद्रोही, भावात्मक र चेतनाको प्रवाह गराउने दृश्य थियो त्यो । थियो त्यो । एउटी आमाले आफ्नी बलात्कृत र हत्या गरिएकी बालिका छोरीको अबोध विम्ब छातीमा स्तनपान गराएर टाँसेको अनि त्यसलाई मैनबत्तीको शुभ्र उज्य...

अराजकताको दुई तिहाइ मोल

- युग पाठक काठमाडौँ — प्रधानमन्त्री ओलीले घरघरमा पाइपबाट ग्यास पुर्‍याइदिने गफ दिए । मान्छे गलल्ल हाँसे । डेढ वर्षपछि गोबरग्यास उद्घाटन गर्दै उनले घरघरमा ग्यास पुर्‍याउने काम सुरु भएको भाषण गरे । मान्छे झन् धेरै हाँसे । आखिर चुलोचुलोमा पाइपबाट पुर्‍याउने भनेको गोबरग्यास थियो कि पेट्रोलियम ग्यास ...

आमा ! तिम्रो न्यानो काख र मेरो छालाले स्पर्ष गरेको माटोको मायाले परदेशमा खुब सताउदो रहेछ !

- प्रकाश गजमेर काठमाडाैं । आमा तपाईं कति सहनसील हुनुहुन्छ है ! नाै महिना गर्व मा राख्नु भयो जन्माउनु भयो त्यतिले मात्र कहाँ पुग्यो । हुर्काउन कति गर्हो भयो होला है त्यहि पनि म जस्तो बदमासले तपाईँकोपीडा कसरी बुझ्नु र मैले चाल पाएका त अनगिन्ती छन् भने चाल नपाएका त कति होलान ?यसको हिसाब न तपाईँले राख्नु भो न मैले तप...

आयामहरूको त्रिवेणीमा गायक मिलन लामाको प्रेरक यात्रा

-प्रेमचन्द्र भन्डारी लिस्बोन,पोर्तुगल लोकप्रिय राष्ट्रिय गायक मिलन लामालाइ चितवन समाज पोर्चुगलले हिजो लिस्वनमा संम्मान गर्यो। हुनत मिलन लामाको कला र व्यक्तित्वलाइ पक्कै पनि अनगिन्ति संम्मानहरू मिलेकै छन् तर चितवन समाज पोर्तुगलको हिजोको संम्मान कार्यक्रममा मिलन लामाको अन्तरंगसंग भएको एकैछिनको साक्षात्कारले पनि मे...

लग्जेम्बर्गको युरोप बैठकपछि एनआरएनएभित्रको बेथिति, विभाजित मानसिकता र गुटबन्दी सड़कमा पोखियो।

- नारायण गाउँले लग्जेम्बर्गको युरोप बैठकपछि एनआरएनएभित्रको बेथिति, विभाजित मानसिकता र गुटबन्दी सड़कभरि पोखिएको छ । युके, जर्मनी, पोर्चुगल, डेनमार्क, स्पेनलगायत युरोपका १७ वटा राष्ट्रिय समिति (एनसिसी)ले बैठकप्रति जनाएको तीव्र असन्तुष्टिमा केन्द्रीय उपाध्यक्ष कुल आचार्य, सचिब जानकी गुरुङ्ग र सहकोषाध्यक्ष सोम सापकोटा...

दुर्गा प्रसाईको बंगलादेशमा पढ्ने नेपाली चेलीहरुलाई लिएर दिएको अभिव्यक्ति पछि युरोपबाट शोभाले गरिन यस्तो माग !

शोभा गजुरेल,पेरिस "बंगलादेश पढ्न गएका केटिहरु ९ वर्षमा आउँछन् केटाहरु ५ वर्षमा आउँछन् किन भने त्यहाँ पढ्न गएका केटीहरुलाई त्यहाँको प्रोफेसरले करणी गरेर राख्छन्। " —दुर्गा प्रसाई ""अनसन बसेरै MBBS को सर्टिफिकेट लिएका थिए , डा. केसीले !! "" कति नमजासँग भनेको बोल्ने शैलि हेर! बङ्लादेश पढ्न गएका चेलिहरु प्रतिको भ...

सत्य, आग्रह भएको न्यायको लागि लड्ने हरेक व्यक्ति आफैँमा सानो, ठुलो गान्धी हो ।

न्यूयोर्क (अमेरिका) — नेपालको राजनीतिक मौसम देखेर होला २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना गर्न गरिएको आन्दोलनमा भाग लिएका मेरा एक मित्रले मलाई सोधे, "के लोकतन्त्र अहिले खतरामा छ ?"मैले उनलाई भनेँ, "सक्छौ भने जुम्ला जाऊ ।" मेरा मित्रले मलाई यसरी हेरे मानौं उनका आँखा भन्दै थिए, "मगज खुस्केको मान्छे, मेरो यति सिध...

धुर्मुस-सुन्तलीलाई लाल्छना लगाउने रबी लामिछाने जस्ता जनताको आवाज बोल्नेलाई बिदेशी हो भनी मुद्दा हाल्ने !के साच्चै सतिले सरापेकै देश हो त नेपाल?

के साच्चै सतिले सरापेकै देश हो त नेपाल? किन सदै गलत मान्छे को हात मा सत्ता जान्छ ? किन राजा बिरेन्द्र जस्ता देश प्रेमी को बंसजै सखाप पारीन्छ ? डक्टर केसी जस्ता गरीब जनता को लागि केही होस् भनेर माग उठाउने लाई सदै अनसन बस्न पर्छ । धुर्मुस सुन्तली जस्ता समाज सेबी लाई अनेक लाल्छना लगायर काम गर्ने जागर लाई निरुत्साहित ...

पोर्तुगलमा पीडाहरुले ढुङ्गाजस्तै भो मन, अरुको पीडाहरुले छुँदै छुन्न अचेल !

- फुर्बान रायमाझी १)पोर्चुगल आउँदै गर्दा केही रात बाटो र बस स्टेशनमा बिताएको छु,तसर्थ कोहि आफन्त कुनै रात बाटोमै बिताए भन्छ भने पनि मनमा छुन्न। २)पोर्चुगल ओर्लेपछी कहाँ जाउँ भन्दै घण्टौसम्म बस स्टेशन बाहिर बसेर आफन्त नहुनु/आफन्तले मतलब नराख्नुको पीडा भोगेको छु,तसर्थ अरु कोहि आफन्तले बिर्सिस् भन्छन भनेपनी मनमा छुन्न...