गणेश लामाको साथबाट बरामद भएको पेस्तोलबाटै गौशालामा गोली चलेको पुष्टि

काठमाडौं । दुई साताअघि पेस्तोलसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामाको पेस्तोल र घटनास्थलबाट बरामद भएको गोलीको खोका मिलेको छ । पेस्तोलको फरेन्सिक रिपोर्टले लामाको साथबाट बरामद भएको चाइनिज पेस्तोल र गोलीको खोका मिलेको देखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले पुष्टि गरे । यसअघि नै ख...

धनुषामा अपहरण गरेर १३ वर्षीया बालिकाको सामूहिक बलात्कार – बालिकालाई करिब १० बजे घरबाटै जबरजस्ती समातेर खेतमा लगि बलात्कार गरेको खुलसा

- मनिका झा जनकपुरधाम : धनुषामा एक १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरिएको छ। जिल्लाको सहिदनगर नगरपालिका ८ बिसरभोरा निवासी बालिकालाई गएराति करिब १० बजे घरबाटै जबरजस्ती समातेर खेतमा लगि बलात्कार गरेको खुलेको छ। पीडित बालिकाका आमाबुवा घरमा नभएको थाहा पाएर स्थानीय ३२ वर्षीय भुट्टाई उपनाम गरेका मनोज नरसरिया र...

यसरी सार्वजनिक गरिए माेटरसाइकल चोरहरु

पोखरा आसपासबाट चोरी गरी स्वरुप परिवर्तन गरिएका मोटरसाइकल गिरोहमा संलग्न व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय परिसर कास्कीमा सार्वजनिक गरिँदै । तस्वीरः हरि बाँस्तोला/रासस भक्तपुर–विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालि...

ललितपुरमा मात्रै नौ महिनामा दुई दर्जन बलात्कृत

- नितु घले ललितपुर : घटना १ चैत ८ गते सातदोबाटो प्रहरी वृत्तनजिकै राजेश बराइलीले ५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरे। घटनाको केही बेरमा प्रहरीले पीडकलाई घरैबाट समात्यो। अहिले उनी प्रहरी हिरासतमा छन्। घटना २ बाँडेगाउँमा चैत ६ गते दीपेश्वर शाह चक्रवर्तीले ७ वर्षकी बालिकालाई बलात्कार प्रयास गरे। उनले...

काभ्रेका ‘भीआईपी’ चोर, जो कार चढेर लुट्नपाट गर्छन

- रामसुन्दर आचार्य काभ्रे । चोरीको आरोपमा पक्राउ परेका दुई युवकलाई काभ्रे प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका २३ वर्षीय लक्ष्छु कार्की र ३३ वर्षका गणेश तामाङ छन् । प्रहरीका अनाुसार उनीहरु सामान्य चोर भने होइनन् । पाहुना झै बनेर कार चढेर आउँछन् र लुटेर भाग्छन् अर्थात सहरमा भेटिएका ‘भीआईपी’ चोर हु...

सिराहामा गोली चल्यो,दुई जना सुरक्षाकर्मी गम्भीर घाइते

सिरहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव छन् । आइतबार दिउँसो अज्ञात समूहले चलाएको गोली लागेर जीतना प्रहरी चौकीमा कार्यत उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिराहले जनाएको छ । गोली कसले र क...

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे अख्तियारको फन्दामा – धुसकाण्डमा परे पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब...

नेदरल्याण्डका नागरिकले नेपालमा आएर पत्याउने नसकिने हर्कत गरेपछि पक्राउ

काठमाडौँ (रासस) । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गरेको आरोपमा नेदरल्याण्डका नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरस्थित एक होटलमा यौन दुराचार गर्दैै गरेको अवस्थामा नेदरल्याण्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो । ...

वडाध्यक्षका छोराले बलात्कार गरे, बाबुले कुटे, प्रहरी रमिते

वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् । घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन ।किशोरीलाई सामूहिक बलात्कार गर्ने एक युवक वडा अध्यक्षका छोरा पनि रहेका कारण वडा अध्यक्षकै दबाबमा प्रहरीले...

सुन तस्करहरुको स्वर्ग झैँ भयो नेपाल,चुनावको मुखैमा फेरी लमजुङबाट १७ किलो सुनसहित एक पक्राउ

लमजुङ— जिल्लाको उत्तरी भेगको खुदीबजारमा करिब १७ किलो सुन बरामद भएको छ। प्रहरीले मस्र्याङ्दी गाउ“पालिकाको खुदीबाट उक्त परिमाणको सुनसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मनाङ, नासोङ गाउ“पालिका ९ दानाक्युका ३१ बर्षीय पासाङ लामा रहेका छन्। सुन तिब्बतको सीमाबाट मनाङबाट तस्करी गरी नेपाल ल्याइएको हुनसक्ने प्रहर...