राष्ट्रपतिलाई गाडी र वाइडबडी खरिदबारे लेखा समितिले छलफल गर्ने

काठमाडाैं । संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे छलफल गर्ने भएको खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ । समितिले आगामी ९ मंसिरमा पर्यटन मन्त्रालयका सचिव, निगमका कार्यकारी अध्यक्ष र निर्देशकसँग छलफल गर्ने भएको हो ।

मंगलबार बसेको समिति बैठकमा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले जहाज खरिदमा अनियमितता भएको विषयबारे छानबिनको माग गरे । ‘वाइडबडी खरिद गर्दा अनियमितता भएको कुरा व्यापक आइरहेको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार