धम्पुसकाे अाकाशमा उडले रहर अब तातो गुबारामा सयर

काठमाडौं । पाेखराकाे माछापुच्छ्रे गाँउपालिका धम्पुस ७ मा हट एयर बेलुनकाे सफल परिक्षण उडान गरिएकाे छ ।

बेलुन नेपालका प्रमुख विक्रम वाडेका अनुसार धम्पुसमा पहिलाे पटक गरिएकाे परिक्षण सफल भएकाे हाे । नेपाली चालकलेनै पहिलाे पटक उडाएकाे बेलुन भएकाे पनि वाडेले बताए ।

यात्रुले कति पैसा तिर्नु पर्ने भन्ने भन्ने प्रश्नमा अहिलेनै यसकाे मुल्य नताेकिएकाे केहि दिन मुल्य पछि निर्धारण गरिने बजार ब्यवस्थापक बिपिन न्याैपाने बताए । बेलुनले अर्काे हप्तादेखि व्यवसायिक उडान भर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार