वुद्ध लामाको जीवनयात्रा – दोहोरी साँझ देखि पहिलो नेपाल आईडल सम्म (भिडियो )

नेपालको पहिलो नेपाल आईडल वुद्ध लामा बनन सफल भएका छन् । अव वुद्धलाई धेरैले पहिलो नेपाल आईडल भनेर चिन्नेछ् ।

नेपाल आईडलमा पुगे देखि नै वुद्ध लामाको चर्चा तयति नै थियो । जसरी वाहिर वुद्ध लामालाई एउटा राम्रो गाउने गायकको रुपमा चिनेका छन् उनको भित्रको वास्तविक कथा  भने कुनै फिल्म भन्दा कम छैन ।

धादिगंको लापा बाट पोखरा झरेको उनको परिवारले गरेको दुख, आर्थिक अभावले अरुकोमा काम गर्नुपरेको लगाएतका कथा अति ने मर्मस्पसी छन् । वुद्ध लामाको फिल्म जस्तो लाग्ने कथा उनकै भिनाजुले यसरी सुनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार