दुबै छोराले प्रेम विवाह गरि दिदा आमा बाबाको रहर रहरमै सिमित

आफ्नो प्रेम विवाह भएको, छोराहरु दुबैले पनि प्रेम विवाह गरे । आफुले जे गरे पनि छोराहरुको विवाह धुमधाम संग इष्टमित्र, गाँउलेलाई बोलाई गर्ने रहर रहेछ यि आमा बाबाको मनमा तर दुबै छोराले प्रेम विवाह गरि दिदा उनीहरुको मनमा त्यो रहर रहरमै सिमित रह्यो । यही छ यि बाबा आमाको गुनासो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार