२१ बर्षको उमेरमै दुई छोरीकी आमा अनि पति गुमाउदाको पीडा

भर्खरै मात्र जीवनलाई बुझ्ने कोशिस गरि रहको थिए । २१ वर्षकी म भविष्यका लागी श्रीमानसंग मिठो सपना बुनेकी थिए । उँहाले जागीर छोडेर आउने र आफ्नै व्यवसाय शुरु गर्ने योजनामा थियौ । उँहा त आउनु भएन उँहाको मृत्युको खबर आयो । त्यो पल, त्यो क्षण अनि म २१ वर्षकी दुई छोराकी आमा । अहिले पनि कहाली लाग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार