मेरा बा आमा – भाग ४० – अमेरिका घुमेका बा आमासंगको कुराकानी

नियमित रुपमा प्रसारण गर्ने गरिएको मेरा बा आमाको ४० औं प्रस्तुत गरिएको छ। यो भागमा अमेरिकाको हवाई घुमेका बा आमासंगको कुराकानी प्रस्तुत गरिएको छ। सन्तानहरुलाई हुर्काउनु, बढाउनु अनि पखेटा बलियो भएपछि चरा चुरुङ्गीहरु जस्तै परको देशमा गुण बनाउँदा बाबु आमाले कसरी सम्झन्छन् हिजो, आज र भोलि ? बाँकी भिडियोमा।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार